वर्षाका लागि प्रियंकाको शब्द

सिड्नीमा वर्षा राउतले नसोचेको भएको थियो । बर्षालाई साधारण लागेको ड्रेसले धोका दियो अथवा मानिसका आँखाले धोका खायो ।

धोका जे जेले खाएपनि, बर्षाको अनावश्यक ट्रोल भयो । बर्षा ट्रोलमा फसेकी छैनन् । अभिनेत्री प्रियंका कार्की र ट्रोल उस्तै हुन् । ट्रोल प्रियंकाको अर्को नाम भएको छ ।

बर्षा ट्रोलमा फस्दा निराश छिन् । बर्षाका लागि प्रियंकाले साथ दिएकी छिन् । प्रियंका कार्कीले बर्षा राउत राम्रो कलाकार मात्र नभएर राम्रो मानिस भएको लेखेकी छिन् ।

बर्षा राउतको तस्वीरमा आएको ट्रोल अनावश्यक भएको प्रियंकाको शब्द छ । प्रियंकाले बर्षा राउतलाई संझाएकी छिन् ।

बर्षा राउतले प्रियंकाले यस्तै गरेर चम्कन पनि भनेकी छिन् । बर्षा राउतले प्रियंकालाई धेरै चम्किलो कुरामा नै मान्छेहरुले आलोचना गर्छन् भनेर संझाएकी छिन् ।

ट्रोल हुँदाको तनाव के हुन्छ भनेर अभिनेत्री प्रियंकालाई थाहा छ धेरै । प्रियंकाले बर्षालाई यही कुरा संझाएकी छिन् । प्रियंकाको शब्दले बर्षाको मन हलुंगो भयो कि भएन होला ?