गोरी गोरी (भिडियो)
तेज कुमार खवासको आवाज रहेको गीत ‘गोरी गोरी’ सार्वजनिक भएको छ । गीतमा तेज कुमार खवासकै शब्द तथा संगीत समेत रहेको छ । पुष्कर सुनुवारको गीतमा एरेन्ज रहेको छ । दिपक गिरी र पदम बोहराको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा पि के इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहको छ । भिडियोमा पुष्कर दाहाल र नम्रता लिम्बु फिचर्ड छन् ।
प्रतिक्रिया