“मलाइ निन्द्रा लागेको छ तपाइहरु जानुस” : सलमान
कालो हरिण मारेको केसमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् । उनका वकिल आनन्द देशाइले जमानतका लागि सेसन कोर्टमा अपिल गरेका थिए आज सो अपिलमा न्यायाधिस रबिन्द्र कुमार जोशीको इजलासले उनलाई आज जमानत दिने फैसला गरेको हो ।
५० हजार जमानतमा रिहा भएका उनी राती ८ :१५ मा घर पुगेका थिए । सलमानले उनको घर अगाडी स्वागत गर्न बसेका फ्यानहरुलाइ बाल्कोनीमा आएर मलाइ निन्द्रा लागेको छ तपाईहरु जानुस भनेका थिए ।
प्रतिक्रिया