एलिजाजी अलि बढी सोच्ने कि ?
ऋषि धमला पत्नी एलिजा गौतमले आफ्नै लगानीमा फिल्म बनाइन् र नायिका पनि बनिन् । तर फिल्मे पानी सम्म भन्न पाएन । फिल्म चलाउनकै लागि धमलाले विभिन्न नेतालाई हल सम्म पुर्याए । आफ्नै श्रीमतीलाई फिल्ममा अभिनय गरेझै अन्तर्वार्तामा पनि बोलाए । तर अह उनीहरुको केहि लागेन ।
अधिकाम्स अन्तर्वार्ता र कुराकानीमा एलिजाले को एक्टर समुन्द्रलाई लिएर गल्ति गरेको किसिमको अभिव्यक्ति दिन्थिन् । यती मात्र नभएर उनी हिरोलाइ खासै केहि थाहा नभएको भन्दै आफुलाई सर्वेसर्वा बनाउने प्रयास गर्थिन् । उनी आफुलाइ नवनायिकाको ठाउमा ‘सफल नायिका’ भन्ने गर्थिन् ।
उनको यो बाठो बन्न पर्ने बानीले फसाएको छ । नेपालको पूर्वी क्षेत्रको भ्रमणमा रहेकी उनले ठाउको बिषयमा लेख्दा जिल्ला नै अर्कै बनाइदिईन् । उनले फिदिम ताप्लेजुङ लेखेकी छन् । जबकी फिदिम पाचथर जिल्लाको सदरमुकाम र ताप्लेजुंग छुट्टै जिल्ला हो । एलिजा जी कम्तिमा आफ्नो देशको बिषयमा त गलत नाबोल्नुस् ।
प्रतिक्रिया