ध्वनी र निखिलको ‘वासते’ (भिडियो)

हिन्दी गीत ‘वासते’ सार्वजनिक भएको छ ।  गीतमा ध्वनी भानुशाली र निखिल डीसुजाको आवाज रहेको छ । तानिश्क बाग्चीको संगीत रहेको गीतमा शिद्धार्थ गुप्ता र अनुज सैनी फिचर्ड छन् ।  भिडियो राधिका राव र बिनय साप्रुले निर्माण गरेका हुन् ।