‘कान्छी हे कान्छी’ मा बिनु
रायन डंगोलको आवाजमा ‘कान्छी हे कान्छी’ गित सार्वजनिक भएको छ । गीतमा कृष्ण भक्त महर्जनले शब्द र संगीत गरेका छन् भने सुरेन्द्र बसेलले कोरीयोग्राफी गरेका हुन् । सोनम पाख्रिनको निर्देशनमा निर्माण गरिएको भिडियोलाई गीतनेपाल डटकमले युट्युबमा ल्याएको हो । भिडियोमा बेली डान्सर बिनु शाक्य र कमल सिँहलाई देख्न सकिन्छ ।
प्रतिक्रिया