उपचार गराउन मुम्बई पुगिन् निरुता
नायिका निरुता सिंहलाई डेंगु भएको छ । बिरामी भएपछि मुम्बई पुगेकी उनलाई उपचारको क्रममा डेंगु भएको खुलेको हो । फिल्म क्याप्टेनओ प्रोमोसनको क्रममा उनलाई डेंगु भएको बुझिएको छ ।
हाल निरुताको मुम्बइमा उपचार भैरहेको छ । उनले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागेको बताएकी छिन् ।
प्रतिक्रिया